आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार : भारतीयहरूले इन्स्टाग्रामबाट बनाएका थिए लुटपाटको योजना

रौतहट । रौतहटको भारतीय सिमानासँग जोडिएको दक्षिणी भेग परोहा नगरपालिकास्थित खाप चौकमा शिव मनी ट्रान्सफरका सञ्चालक नितेश साहमाथि भएको गोली प्रहार घटनामा पक्राउ परेका तीनजना भारतीय अपराधीलाई शनिबार प्रहरीले सार्वजनिक गरेको छ।...