बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सुशील कोइराला क्यान्सर अस्पतालमा शय्या पाउनै मुस्किल

बाँके । बाँकेको खजुरा गाउँपालिका–७ स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भौतिक पूर्वाधार अभाव हुँदा सेवा प्रवाहमा समस्या देखिएको छ । किमोथेरापी सेवा लिँदै आएका क्यान्सरका बिरामीले शय्या अभावमा दिनभर...