मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

नारायणी नदीको कटान रोक्न सुस्तामा तटबन्ध निर्माण

नवलपरासी । नारायणी नदीको कटान रोक्न नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गजेन्द्र मोक्षधाम तथा सुस्ता क्षेत्रमा तटबन्ध निर्माण सुरु गरिएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय भरतपुरका प्रमुख डा नारायण...