शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

गोरखामा भीरबाट लडेर विदेशी नागरिक घाइते

पोखरा– गोरखामा भिरबाट लडेर एकजना विदेशी घाइते भएका छन् । प्रहरीका अनुसार गोरखाको चुमनुब्री गाउँपालिका ७ मा पर्ने निलेमा चुम भ्याली जाने क्रममा लडेर उनी घाइते भएका हुन् । ...