गोरखामा भीरबाट लडेर विदेशी नागरिक घाइते
सोमबार, १३ असोज २०७६, १९ : १८
पोखरा– गोरखामा भिरबाट लडेर एकजना विदेशी घाइते भएका छन् । प्रहरीका अनुसार गोरखाको चुमनुब्री गाउँपालिका ७ मा पर्ने निलेमा चुम भ्याली जाने क्रममा लडेर उनी घाइते भएका हुन् ।
घाइते नागरिक अष्ट्रेलियन मुलुकी स्टेफिन सि योङग वाङ रहेको प्रहरीले जनाएको छ । उनको पासपोर्ट नम्बर PA11825115 रहेको प्रहरीले जानकारी दियो ।
हिँड्ने क्रममा लड्दा खुट्टामा चोट लागेको प्रहरीको भनाई छ । घाइते वाङलाई तत्काल उद्दार गरि थप उपचारको लागि हेलिकप्टरमा काठमाडौं लगिएको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण