पोखरा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले कास्कीले निर्वाचन परिचालन कमिटी गठन गरेको छ । जिल्ला कमिटीको नवौँ पूर्ण बैठकले कार्यवाहक अध्यक्ष भेषराज बरालको संयोजकत्वमा ११...