शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

चार लेनको महाकाली पुल निर्माणको अन्तिम चरणमा

महेन्द्रनगर । महाकाली नदीमा निर्माणाधीन चार ‘लेन’को पुलको काम पाँच महिनापछि पुनः सञ्चालन भएको छ । निर्माण कम्पनीले बाँकी काम छ महिनाभित्र सक्नेगरी सुरु गरेको जनाइएको छ । विसं...