बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

सुविधासँगै पर्यटक तानिरहेको दोधारा चाँदनी पुल (तस्बिरहरू)

मङ्गलबार, १८ कात्तिक २०८२, ०९ : ३०
मङ्गलबार, १८ कात्तिक २०८२

सारांश

  • भीमदत्त र दोधारा चाँदनी जोड्ने महाकाली पुल नेपालकै आकर्षक पुल हो, जसले स्थानीयलाई आवतजावतमा सहज बनाएको छ।
  • यो पुल हेर्न हजारौँ आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन्, र यो महेन्द्रनगरबाट ९ किलोमिटरको दूरीमा अवस्थित छ।
  • पुलको लम्बाई १४५२.९६ मिटर छ, जसले दोधारा चाँदनीका बासिन्दाको लागि पहिलेको आवतजावतको समस्या समाधान गरेको छ।

कञ्चनपुर ।  कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकालाई जोड्ने महाकाली नदीमाथि बनेको पुल नेपालकै आकर्षक पुलमध्ये एक हो । यो पुलले दुई नगरपालिकाका स्थानीयलाई आवतजावतमा सहज त भएको छ नै, पर्यटकलाई पनि आकर्षित गरिरहेको छ ।

यो पुल हेर्नकै लागि यहाँ बर्सेनि हजारौँ आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्। दोधारा चाँदनी झोलुङ्गे पुल कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट करिब ९ किलोमिटरको दुरीमा पर्छ।

02-Chadani Dodhara_NPL_PCT (2)

यस पुलको लम्बाई १४५२.९६ मिटर, चौडाइ १.६ मिटर र लामो स्पान २२५.४० मिटर रहेको छ । वि।सं २०६० को दशकसम्म महाकाली नदीमा पुल नहुँदा महाकाली नगरपालिकावासी (दोधारा–चाँदनी)ले निकै सास्ती भोग्नुपरेको थियो । तस्बिरहरू : प्रकाश चन्द्र तिमिल्सेना, नेपाल फोटो लाइब्रेरी

03-Chadani Dodhara_NPL_PCT (3)04-Chadani Dodhara_NPL_PCT (4)05-Chadani Dodhara_NPL_PCT (5)06-Chadani Dodhara_NPL_PCT (13)07-Chadani Dodhara_NPL_PCT (6)08-Chadani Dodhara_NPL_PCT (14)09-Chadani Dodhara_NPL_PCT (7)10-Chadani Dodhara_NPL_PCT (8)09-Chadani Dodhara_NPL_PCT (7)10-Chadani Dodhara_NPL_PCT (8)11-Chadani Dodhara_NPL_PCT (9)12-Chadani Dodhara_NPL_PCT (10)13-Chadani Dodhara_NPL_PCT (11)14-Chadani Dodhara_NPL_PCT (12)15-Chadani Dodhara_NPL_PCT (15)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप