बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप : उपाधि एमेच्योर खेलाडी सदभावको पोल्टामा

काठमाडौँ । प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई सात स्ट्रोकको फराकिलो अन्तरले हराउँदै एमेच्योर सदभाव आचार्यले सूर्य नेपाल गल्फ टुर–२०२३–२४ अन्तर्गतको छैटौँ प्रतियोगिता ‘सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप’ को उपाधि जितेका छन्...