शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

लिभरपुलाई महत्त्वपूर्ण उपलब्धि दिलाउने फुटबलर लोयडको निधन

काठमाडौँ । आफ्नो समयका प्रभावशाली फुटबल खेलाडी ल्यारी लोयडको ७५ वर्षको उमेरमा निधन भएको छ । डिफेन्डर लोयडले इङ्लिस क्लब नटिङ्घम फरेष्ट र लिभरपुलबाट लामो समय व्यावसायिक फुटबल खेलेका थिए...