शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एउटा विषयको परीक्षामा अर्को विषयको प्रश्नपत्र आएपछि...

काठमाडौँ । एउटा विषयको परीक्षामा अर्को विषयको प्रश्न आएपछि अटोमोबाइल इन्जिनियरिङको परीक्षा स्थगित भएको छ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) परीक्षा नियन्त्रण महाशाखाले अर्को विषयको प्रश्न आएपछि परीक्षा...