काठमाडौँ । के तपाईंको पनि जुत्ता फुकाल्ने बित्तिकै कोठाभरि अनौठो गन्ध फैलिन्छ? धेरै पटक, यसका कारण हामीले लज्जाको सामना पनि गर्नुपर्छ। साथीको घरमा, सामाजिक जमघटमा, वा आफ्नै घरमा पनि जुत्ता...