शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

निजी विद्यालयले किन नेपालीपन झल्किने नाम राख्नुपर्ने ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले निजी विद्यालयहरूलाई (संस्थागत) नेपालीपन झल्किने नाम राख्न भनेको छ । एक महिने अल्टिमेटम दिएर महानगरले अङ्ग्रेजी तथा विदेशी नाम राखेका निजी विद्यालयहरूलाई नेपालीपन झल्किने नाम राख्न...