बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

उपचारका लागि हिँडेरै अस्पताल पुगेकी युवतीको मृत्यु, प्रदेश अस्पताल परिसर तनावग्रस्त

सुर्खेत । पश्चिम दैलेखको आठबिस नगरपालिका–५, पिपलकोटकी २२ बर्सिया भीमा(रिजुका) गुरुङ बलामी पेट दुखेको भन्दै उपचारका लागि सुर्खेत आइन् । उनी सामान्य चेकजाँचका लागि मात्रै सुर्खेत आएकी थिइन् । वीरेन्द्रनगरको...