बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मिथिलाञ्चलमा कोजाग्रत पूर्णिमा पर्व धूमधामसाथ मनाइँदै, जानकी मन्दिरमा विशेष पूजा–अर्चना

जनकपुरधाम । मिथिलाञ्चलमा विशेष धार्मिक र सांस्कृतिक महत्व बोकेको कोजाग्रत पूर्णिमा पर्व आज भव्य रूपमा मनाइँदैछ । जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिरमा भक्तजनहरूको ठूलो भीड लागेको छ । मन्दिर परिसरमा बिहानैदेखि...