शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् टुँडिखेलको ‘विश्व ध्यान दिवस’

काठमाडौँ । संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व ध्यान दिवस’ मनाइएको छ। संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रूपमा मनाउने घोषणा गरेसँगै नेपालमा पनि ध्यान...