फोटोफिचर
टुँडिखेलमा भीआईपीको ध्यान, ३० तस्बिरमा हेर्नुहोस्
शनिबार, ०६ पुस २०८१, ११ : २९
काठमाडौं । आज नेपालमा पनि विश्व ध्यान दिवस मनाइएको छ । संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको दिन आज नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं सामाजिक संस्थाहरुले विश्व ध्यान दिवस मनाएका हुन् ।
डिसेम्बर ६, २०२४ मा संयुक्त राष्ट्रसङ्घको महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रूपमा घोषणा गरेको थियो । सोही क्रममा सैनिक मञ्च टुँडिखेलमा पनि आज ध्यान दिवस कार्यक्रमको आयोजना गरियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरु पनि सहभागी भएका थिए ।
_GtUIpLB220.jpg)
_o0XoTuehZA.jpg)
_yS21kGwcqi.jpg)
_z5LzEiTYpN.jpg)
_ljadFS3a0i.jpg)
_PrzwSt3bKu.jpg)
_wJTciKOKOL.jpg)
_vL4C5XiOKf.jpg)
_zAyJKUYPaG.jpg)
_P0X6OAYa4O.jpg)
_oe7lqtdtgC.jpg)
_R3DQFlCe3y.jpg)
_KcyufOcw94.jpg)
_lYpNzT0SUe.jpg)
_16PjASaeWZ.jpg)
_r96DyLv3Hb.jpg)
_Ys9KyFs1pJ.jpg)
_cPTcMTuFx5.jpg)
_SgubZ64ET8.jpg)
_GHWEfqN7Ud.jpg)
_18GU7maynA.jpg)
_7N5onzpsYa.jpg)
_KrP88Rg8h4.jpg)
_vPnFH4cJGH.jpg)
_npzmARaYas.jpg)
_Cl5HlHZ4LA.jpg)
_VLmm0PNO73.jpg)
_Gl7v4TafIu.jpg)
_UjU1ChMxBH.jpg)
_Ir1yCSNefV.jpg)
_T3qs6OJXSL.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण