शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अख्तियारद्वारा घुस लिएको अभियोगमा प्रध्यानाध्यापक पक्राउ

काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालज्योति मावि विसनपुर कपिलवस्तुका प्रधानाध्यापक रवीन्द्रकुमार मौर्य र कार्यालय सहयोगी रामकुमार लोनियालाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ । शिक्षक नियुक्तिमा सहजीकरण गर्ने प्रयोजनाका लागि सेवाग्राहीसँग...