बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

रविमाथि प्रश्न उठाएर कांग्रेस नयाँ गठबन्धन तोड्न चाहन्छ: प्रचण्ड

मोरङ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले वर्तमान गठबन्धन तोड्न सकिन्छ कि भनेर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाएको आरोप लगाएका छन् । ...