सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

विकास हाइड्रोको साधारण सभा सम्पन्न, छिट्टै व्यवसायिक विद्युत उत्पादन शुरु गरिने

काठमाडौ । गोरखा जिल्लाको माछाखोलामा निर्मित विकास हाईड्रोपावर कम्पनी लिमिटेडको साधारणसभा शुक्रवार सम्पन्न भएको छ । साधारणसभामा अहिलेसम्मको आयब्यय विवरण पेश  भएको छ । विकास हाईड्रो पावरले...