काठमाडौँ । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरले नेपाली कांग्रेसबाट टिकट पाएका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीले उनलाई कैलाली–२ बाट टिकट दिएको हो...