मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

गोरखाको भीमसेन थापा गाउँपालिकामा निःशुल्क आँखा शिविर, एक हजार लाभान्वित

गोरखा । जिल्लाको भीमसेन थापा गाउँपालिकामा आयोजित सातदिने निःशुल्क आँखा  शिविरबाट एक हजार जना लाभान्वित भएका छन् । गाउँपालिका, गोरखा लायन्स आँखा सेवा केन्द्र, नेत्रहीन सङ्घ पुनःस्थापना कार्यक्रम गोरखाको संयुक्त...