काठमाडौँ । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले व्यवस्थित आवासमा नागरिकको पहुँच सुनिश्चित गर्न सरकार अग्रसर रहेको बताएका छन् । सोमबार विश्व बसोबास दिवस अवसरमा आयोजित कार्यक्रममा उनले संविधानबाट प्रत्याभूत...