काठमाडौँ । नेपाली कांग्रेसबाट सरकारको नेतृत्व गरिरहेका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह फुर्सदमा छन् । त्यसैले उनी विभिन्न सभा समारोहदेखि स–साना भवन उद्घाटनमासम्म पुगिरहन्छन् । हिजो (सोमबार) मात्रै...