शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

‘फिरफिरे फिरिरी’को शुभ–मुहुर्त

काठमाडौँ । विन्ध्यवासिनी क्रियसनको ब्यानरमा मनोज कुमार अधिकारीको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म ‘फिरफिरे फिरिरी’ शुभमुहुर्त गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रमकाबिच मुहूर्तसँगै फिल्मको छायाङ्कन सुरु गरिएको हो ।...