शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

२०७० देखि ७२ सालमा पीएचडी कार्यक्रममा सहभागी शोधार्थीहरुका लागि त्रिविको सूचना

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले २०७० देखि ७२ सालमा विद्यावारिधी (पीएचडी) कार्यक्रममा भर्ना भएका शोधार्थीहरुले २०८३ सालभित्र शोधप्रबन्ध पेस गर्न र पूर्व कार्यसमीक्षा लगायतका कार्यक्रम सम्पन्न गर्न सूचना प्रकाशित गरेको छ...