काठमाडौँ । सर्लाहीको हरिपूर्वा नगरपालिकाका कार्यालय सहायक अरुण कुमार यादव र तत्कालीन गाविस सचिव राम प्रकाश सिंह दनुवारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। योग्यता नपुगेका...