सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

अष्ट चिरञ्जीवी मन्दिर : जहाँ दर्शनार्थी जन्म दिन मनाउन जान्छन्

प्रमुख देवी–देवताको मन्दिरमा यदाकदा अष्ट चिरञ्जीवीका मूर्ति पनि राखिएका हुन्छन्, तर अष्ट चिरञ्जीवीकै मन्दिर भनेर बिरलै भेटिन्छन् । विराटनगर महानगरपालिका– ८ मधुमारामा भने अष्ट चिरञ्जीवीको मन्दिर छ । २०६५...