काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाको सहरीकरणका लागि ५० वर्षे गुरुयोजना तयार गर्ने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले गुरुयोजना बनाएर सोही...