शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सुनसान बन्दै बागलुङका ग्रामीण बस्ती : दुई वर्षमा एक हजार सात सयले गाउँ छाडे

बागलुङ । बढ्दो बसाइँसराइका कारण बागलुङको जैमिनी नगरपालिकाका ग्रामीण बस्ती सुनसान बन्दै गएका छन् । धमाधम स्थानीयले गाउँ छाड्न थालेपछि खेतीयोग्य जमिन बाझिँदै गएका छन् भने घर जीर्ण बन्दै गएका छन् ।...