आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

लोकेन्द्रबहादुर चन्दलाई नागरिक अभिनन्दन

खप्तड स्वामीलाई एक दिन राजा वीरेन्द्रले सोधे, ‘स्वामीज्यू ! तपाईं किन खप्तडमै आएर बस्नुभयो ?’ खप्तड स्वामीले भने, ‘सुदूर पश्चिम विभिन्न देवी–देवता बास बसेको प्राकृतिक थलो हो । प्रकृतिको...