बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मोरङको उखुबारीभित्र खाल्डोमा पुरेको दुवै शवको पहिचान खुल्यो

मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा खाल्डोबाट निकालिएका दुवै शवको पहिचान खुलेको छ । माघ १३ मा खाल्डोबाट उत्खनन गरिएको शव सप्तरी घर भएका शम्भु चौधरीको रहेको पुष्टि भएको मोरङका एसपी...