बाराको फेटामा एउटा खाल्डोमा ५ जनाको शव भेटियो, घटना रहस्यमय
बिहीबार, १६ असोज २०७६, ०० : १२
बारा-बाराको फेटा गाउँपालिका–४ मा अवस्थित एउटा घरभित्र रहेको पानीको खाल्डोमा ५ जनाको शव भेटिएको छ । फेटाको बतारास्थित खाली घरभित्र रहेको अन्दाजी ६ फिट गहिरो पानीको खाल्डोमा ५ जनाको शव भेटिएको हो।
५ जना मानिसहरु कसरी पानीको खाल्डोमा डुबे भन्ने विषय रहस्यमय भएको छ । खाल्डोमा भेटिएका शवको सनाखत हुन सकेको छैन ।
अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, बाराबाट खटिएको प्रहरी टोली पुगेको छ । घटनाबार थप अनुसन्धान सुरु भएको जनाइएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण