काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले अध्यक्ष माधवकुमार नेपालविरूद्ध पतञ्जली जग्गा प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अस्वाभाविक र राजनीतिक आग्रह प्रेरित रहेको ठहर गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय...