बग्दाद । इराकको राजधानी बग्दादमा रहेको अमेरिकी दूतावासमा बुधबार बिहान फेरि आक्रमण भएको खबर आएको छ । स्थानीय समयअनुसार मध्यरातपछि शक्तिशाली विस्फोटका आवाज सुनिएको भन्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स र...