बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

१३औं कोरियन एम्बेस्डर तेक्वान्दो : अमिर भ्लोन र भरत सिंह महता चम्किए

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरेको मिसन २०२६ का पारा तेक्वान्दो खेलाडी अमिर भ्लोनले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन्। सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा...