बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

नवरात्रको विशेष छैटौँ दिन : रोग, शोक, भय, दुख, दरिद्र जस्ता संकट नाश गर्ने देवी कात्यायिनीको पूजा गरिँदै

  हिन्दु नेपालीहरुको महान चाँड बडा दशैँको आज छैटौं दिन । आजको दिनमा कात्यायिनी भगवतीको पुजा तथा अर्चना गरिन्छ । नवरात्रीको छैटौं दिन आज अष्टमातृका भगवतीको छैठौं शक्तिका रुपमा...