वन मन्त्रीको सम्पत्ति : ९ वटा घर, राइफलसहित १५८ तोला सुन
मङ्गलबार, ०८ जेठ २०८१, १७ : ३८
काठमाडौँ । सरकारले मन्त्रीपरिषद् सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको सम्पत्ति अनुसार वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीले आफ्नो सम्पत्ति विवरणमा १२ बोरको राइफल राखेका छन् ।
साथै उनीसहित उनका परिवारका सदस्यसँग १५८ तोला सुन रहेको छ । यस्तै सप्तरीका विभिन्न ठाउँमा गरी ९ वटा घर रहेको विवरणमा भरेका छन् । यस्तै सप्तरीकै १५ स्थानमा उनीसहित उनको परिवारका सदस्यका नाममा जग्गाजमिन रहेको छ ।
विभिन्न वैंकहरुमा उनको झन्डै ४६ लाख रुपैयाँ नगद रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण