बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

टी–२० विश्वकपमा आज : पहिलो पटक आपसमा भिड्दै वेस्ट इन्डिज र पपुवा न्यु गिनी

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको नवौँ संस्करणमा आइतबार आयोजक वेस्ट इन्डिज र पपुवा न्यु गिनी (पीएनजी)बिच भिडन्त हुँदैछ । उक्त खेल क्यारेबियन राष्ट्र गुयनाको जर्जटाउनस्थित प्रोभिडेन्स स्टेडियममा खेलिने...