आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

विपद् जोखिम घटाउन पाँच पालिकामा पूर्वतयारी अभियान

कञ्चनपुर । कञ्चनपुरका पाँच स्थानीय तहमा विपद् पूर्वतयारीलाई समुदायस्तरसम्म विस्तार गर्ने अभियान सञ्चालन गरिएको छ। सम्भावित विपद्बाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले वडा तहका विपद् व्यवस्थापन समितिलाई सशक्त...