बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

‘बरघर भलमन्सा’ प्रथालाई कानुनी मान्यता दिँदै सुदूरपश्चिम सरकार

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले थारू समुदायमा प्रचलनमा रहेको ‘बरघर भलमन्सा’ प्रथालाई नियमन गरेर कानुनी मान्यता दिने प्रक्रिया अघि बढाएको छ । सरकारले प्रदेशसभा सचिवालयमा केही दिनअघि ‘सुदूरपश्चिम प्रदेश बरघर र...