थारु जातिको बरघर भलमन्सा प्रथालाई कानुनी मान्यता दिने
आइतबार, २० जेठ २०८१, १८ : ०३
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले थारु जातिको बरघर भलमन्सा प्रथालाई कानुनी मान्यता दिने भएको छ ।
प्रदेश प्रमुख नजिर मियाँले आज प्रदेशसभामा आगामी आव ०८१/०८२ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।
उनले बरघर र भलमन्सा प्रथालाई संरक्षण र व्यवस्थापनका लागि लागि आवश्यक कानुन व्यवस्थाको लागि अध्ययन गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण