शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बाल विवाह गरिरहेका बेहुलाबेहुलीसहित सात जना पक्राउ

सल्यान – सल्यानमा बालविवाह गर्ने गराउने सातजनालाई प्रहरीले पक्राउ गरेको छ । सिद्धकुमाख गाउँपालिका–४ चाँदेकरेञ्जीमा बाल विवाह गरिरहेको अवस्थामा विवाहको मण्डपबाटै बेहुलाबेहुलीसहित सातजनालाई आज प्रहरीले पक्राउ गरेको हो ।  ...