दसैँ नेपालको सबैभन्दा ठुलो चाड मानिन्छ । हिन्दु धर्मावलम्बीको दृष्टिले देवी शक्तिको विजय र असुरमाथि सुरहरूको विजयको प्रतीकका रूपमा यो चाडलाई हर्षोल्लासका साथ मनाइन्छ तर यो चाडको सामाजिक, आर्थिक र...