धरानबाट समितिमा बयान दिन आइपुगे बराह सहकारीका मानबहादुर
शनिबार, ०१ भदौ २०८१, २० : ३०
काठमाडौँ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले धरानबाट झिकाएर एक सहकारीका अध्यक्षसँग बयान लिएको छ ।
विशेष समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको वचत दुरुपयोगमा संलग्नका रूपमा आरोपित व्यक्तिहरूमध्ये शनिबारको बैठकमा बराह वचत तथा ऋण सहकारी संस्था लि धरानका अध्यक्ष मानबहादुर विश्वकर्मासँग छलफल गरिएको समितिका सभापति सूर्य थापाले जानकारी दिए । उनले विश्वकर्मालाई धरानबाट बोलाएर बैठकमा सोधपुछ गरिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण