शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सडकमा लाग्दै आएको हाटबजार स्थानान्तरण

सिरहा ।  सिरहाको गोलबजारस्थित पूर्व–पश्चिम राजमार्गको सडकपेटीमै लाग्दै आएको हाटबजार (हटिया) स्थानान्तरण गरिएको छ । लामो समयदेखि लाग्दै आएको गोलबजार नगरपालिका–४ स्थित गुद्री हाटबजारलाई हालै करिब यस मिटर उत्तरतर्फ धमिनि...