मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

नेतान्याहूले मानेनन् इरानविरुद्ध हवाई आक्रमणको समयसीमा तोक्न

तेल अभिभ । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले इरानविरुद्ध जारी हवाई आक्रमण कहिले अन्त्य हुन्छ भन्नेबारे कुनै स्पष्ट समयसीमा दिन अस्वीकार गरेका छन् ।  अमेरिकी टेलिभिजन न्यूजम्याक्ससँगको अन्तर्वार्तामा उनले आक्रमणको अन्त्यबारे प्रश्न...