बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

त्रिविमा ‘पोस्टग्राजुएट डिप्लोमा इन् सस्टेनेबल बिजनेस म्यानेजमेन्ट’ सुरु गर्ने सम्झौता

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन सङ्काय (एसओमटीयू) ले यूनिभर्सिटाट पोम्पेयू फाब्रा बार्सिलोना स्कुल अफ म्यानेजमेन्ट (यूपीएफ–बीएसएम) र इन्भेस्ट फर इम्प्याक्ट नेपाल (आईआईएन) सँगको सहकार्यमा पोस्टग्राजुएट डिप्लोमा इन् सस्टेनेबल बिजनेस म्यानेजमेन्ट...