काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कुन्तीदेवी पोख्रेलले नारायणहिटी दरबार संग्राहलयमा राखिएको श्रीपेचलाई पुनः राजाको शिरमा फर्काउनुपर्ने समय आएको बताएकी छन्। काठमाडौँको रत्नपार्कमा भएको राप्रपाको आमसभामा सम्बोधन गर्दै...