काठमाडौँ । स्मार्टफोन ब्रान्ड नथिङले आफ्नो बहुप्रतिक्षित ‘फोन फोर ए’ सेरिज नेपाली बजारमा सार्वजनिक गरेको छ। चौधरी समूह अन्तर्गतको सिजी मोबाइल्सले आधिकारिक रूपमा आयात तथा बिक्री वितरण सुरु गरेको यो...